IME Life New

दुई हाइड्रोपावरको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले रिडी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको शेयर मुल्य समायोजन गरेको छ । यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले आजको अन्तिम कारोबार मुल्यको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।

रिडी हाइड्रोपावरको शेयरमूल्य ५३९ रुपैयाँको आधारमा नेप्सेले ४० प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य ३८५ रुपैयाँ कायम गरेको छ ।

Esewa
Crest

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३३३ रुपैयाँका आधारमा नेप्सेले ८ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूल्य ३०८ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS