IME Life

सोल्टी होटलको नगद लाभांश वितरण शुरु

SPIL
NIC ASIA

काठमाडौ । सोल्टी होटल लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीले एक सूचना जारी गरी गर्दै गत पुस २८ गते सम्पन्न ४८ औं बार्षिक साधारण सभाबाट पारित भएको कर समेत २१ दशमलव ३१५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

पुस ६ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरेको जनाएको छ । यसर्थ हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूको हकमा भने बैक खाता अद्यावधिक पछि मात्र जम्मा गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

पुस ६ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपछि मात्र जम्मा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS