IME Life New

नेशनल हाइड्रोको मुनाफा ७३ लाख ६१ हजार, नयाँ आयोजना निर्माणका लागि हकप्रद जारी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७३ लाख ६१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको यहि अवधिमा ८५ लाख ४९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । गत वर्षको भन्दा आम्दानीमा सुधार देखिए पनि प्रोभिजनिङका कारण मुनाफामा केहि गिरावट आएको हो ।

कम्पनीको खुद मुनाफा ४ करोड २२ लाख रुपैयाँ रहेको छ । विद्युत बिक्रीबाट ५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष बोनस दिएको कम्पनीको प्रतिशेयर आम्दानी भने एक रुपैयाँमा सिमित भएको छ । चुक्ता पूँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा भने तीन करोड १२ लाख रुपैयाँ छ ।

Esewa
Crest

कम्पनीले सुनकोशी हाइड्रोपावरमा लगानी गर्न ५० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । हाल नेशनल हाइड्रोपावरले तल्लो इन्द्रावती हाइड्रोपावर निर्माणको प्रकृयाँ अगाडी बढाइरहेको छ । नेशनलले सहायक कम्पनी मार्फत लगानी बढाइरहेकोछ । आइएमई समुहले कम्पनी ह्याण्डओभर गरे सँगै पुराना विवाद समाधान गर्दै नयाँ नयाँ आयोजनामा हाल हालिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS