IME Life New

रवि लामिछानेले पुनः नेपाली नागरिकता कायम गरे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रवि लामिछानेले पुनःनेपाली नागरिकता कायम गरेका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गई प्रक्रियागत रुपम नेपाली नागरिकता लिएका हुन् ।

शुक्रबार सर्वाेच्च अदालतले पुन नेपाली नागरिकता कायम गर्नका लागि प्रक्रिया पुरा गर्नु भन्ने आदेश आएपछि लामिछानेले आइतवार नागरिकता जारि गरेका हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS