काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको अध्यक्षमा कुमुद कुमार दुगड नियुक्त भएका छन् । कम्पनीको माघ १४ गते बसेको संचालक समितिको बैठकले संचालक समितिका सदस्य दुगडलाई अध्यक्ष पदमा सर्वसम्मच चयन गरेको जनाएको छ ।
1674966573603नेपाल हाइड्रो डेभलोपर्सको अध्यक्षमा दुगड नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/01/nepal-hydro-developer.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)