IME Life New

मिड सोलुले आइपीओ जारी गर्ने, बोर्डमा पेश गर्यो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कानश गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ।कम्पनीले १४ लाख ९६ हजार ८ सय कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डमा माघ ११ गते निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सेबोनबाट आईपीओ निष्काशनको स्वीकृती पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएकोलाई निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS