IME Life New

राजदूत डा. ढकालले गरिन् यूएनडब्लूटीओ महासचिव जुराबसँग भेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। स्पेनका लागि नेपाली राजदूत डा.शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) महासचिव जुराब पोलोलिकासभिलीसँग भेट गरेकी छन्। ढकालले उक्त भेट मार्फत यूएनडब्लूटीओको मुख्यालयमा महासचिव जुराबसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी हुन्।

उक्त भेटमा उनले यूएनडब्लूटीओलाई नेपालको पूर्ण समर्थन रहेको बताउँदै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई प्रकाश पारेकी हुन् ।

Esewa
Crest

भेटमा महासचिव पोलोलिकासभिलीले नेपाल र यूएनडब्लूटीओबीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका छन्। नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा यूएनडब्लूटीओको निरन्तर सहयोग रहने आश्वासन पनि उनले दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS