IME Life New

चिलिमेले पनि बनायो लगानीकर्ता निरास, प्रति शेयर आम्दानी १५ रुपैयाँमा सिमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हाईड्रोपावरको लिडर चिलिमे हाइड्रोपावरले पनि लगानीकर्तालाई निरास बनाउने खालको वित्तिय विवरण सार्वजनिक गरेको छ। विधुत बिक्री आयमा गिरावट नदेखिए पनि कम्पनीको खर्चमा आएको वृद्धिको कारणले गर्दा कम्पनीको संचालन मुनाफामा ७ प्रतिशतको गिरावट देखिएको छ।


कम्पनीले ९ महिनाको अवधिमा ५४ करोड ३६ लाख रुपैया खुद नाफा गरेको छ। कम्पनीको खुद नाफा १७ प्रतिशतले कम भएको छ। कम्पनीले गत आर्थिक वर्षको तेश्रो त्रैमासमा ६५ करोड ८५ लाख रुपैया खुद नाफा गरेको थियो।
प्रति शेयर आम्दानी १५ रुपैया २३ पैसा छ। गत आर्थिक वर्षको तेश्रो त्रैमास सम्म प्रति शेयर आम्दानी २२ रुपैयाँ १४ पैसा थियो। प्रति शेयर आम्दानीमा ३१ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS