IME Life New

त्रिविको सहुलियतपूर्ण ऋण अनिश्चितकालको लागि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने भनिएको सहुलियतपूर्ण ऋणको आवेदन बन्द भएको छ ।

ऋणको आवेदन फारम अधिक मात्रामा दर्ता भएकोले २०७९ माघ ३ गते बसेको सहुलियतपूर्ण ऋण व्यवस्थापन समितिले अर्काे निर्णय नभएसम्म आवेदन बन्द गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार माघ १० गतेदेखि आवेदन दर्ता बन्द रहनेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS