IME Life New

मन्दाकिनी हाइड्रोपावरमा सात सञ्चालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ७ जना सञ्चालक नियुक्त गरेको छ । हाइड्रोपावरले संस्थापक समुह, साधारण समुह र स्वतन्त्र गरी ७ जना सञ्चालकमा नियुक्त गरेको हो ।

सञ्चालक चयन भएकामध्ये संस्थापक समुहबाट शरद कुमार दाहाल, विष्णु बहादुर तामाङ, हरि प्रसाद भट्ट, महेश्वर दवाडी रहेका छन् । साधारण समुहबाट भने सुशिल अधिकारी र डा.रमा मोहन पोखरेल चयन भएका छन् । साथै स्वतन्त्र सञ्चालकमा भने प्राप्ती रायमाझी चय भएकी छिन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS