Connect IPS
IME Life

झिनो अंकले बजार बढ्दा यी हुन टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्शे परिसूचक ५ दशमलव ७१ प्रतिशतले बृद्धि भई २१७९ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज दिनभरमा कुल ३ अर्ब ४ करोड ४५ लाख २९हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एसिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकका कुल १८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी पावर कम्पनीको १२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पिपुल हाइड्रोपावर कम्पनीको १० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै आज अपि पावर कम्पनीको ९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS