IME Life New

विद्युतिय उपकरण बिक्रेता डीएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानको स्यान्डमार्टिन इन्टरनेशनल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु बिक्रीवितरण गर्दै आएको डीएचआईले आफ्नो टेक्नोलोजी पार्टनरमा ताइवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

नेपाली बजारमा लामो समयदेखि सेटटप बक्समात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा बिक्रीवितरण गर्न थालेको हो। पछिल्लो समय नेपालमा व्यवसायलाई विस्तारसँगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्रीवितरण गर्नका लागि स्यान्डमार्टिन इन्टरनेशनल सँग सहकार्य अघि बढाइएको हो ।

Esewa
Crest

यो सम्झौतापश्चात डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS