IME Life New

सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाइन सरकारको प्रवक्ताको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नव गठित सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दै शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएका थिए । माओवादी केन्द्रकी शर्मा गत मंसिरमा प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा दाङ क्षेत्र न.२ बाट एमालेका महासचिव शंकर पोख्रेललाई हराउँदै प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS