IME Life New

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीद्धारा पदभार ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण पश्चात मन्त्री भण्डारीले बढ्दो व्यापार घाटा न्यूनीकरण, पेट्रोलियम पदार्थको सहज आपूर्ति, खाद्यान्न आपूर्तिलाई सहज बनाउन निर्देशन दिएका छन् ।

कोही भोकै नपरोस, भोकले कोही नमरोस् भन्ने नितिलाई व्यवहारमा कार्यान्वयन गर्ने, रुग्न उद्योगहरुको सञ्चालनमा विशेष ध्यान दिई देशभित्रै रोजगारीको सिर्जना गर्न समेत उनले निर्देशन दिएका छन् । साथै उनले सरकारले २१ बुँदे साझा कार्यक्रमलाई सफल पार्न सबै पक्ष प्रतिवद्ध रहनुपर्ने, व्यक्तिगत समय नभनी मन्त्रालयको काममा खटिइ सम्पूर्ण कर्मचारीलाई आफ्नो कामप्रति दत्तचित्त भई जिम्मेवारी वहन गर्न निर्देशन दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS