Connect IPS
IME Life

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार उकालो लागेको छ । आज शेयर ३२ दशमलव ७२ प्रतिशतले बढ्दा २१८२ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ७२ करोड ४७ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । जसमध्ये १६९ कम्पनीको शेयर मूल्य बृद्धि भएको छ भने ६ कम्पनीको शेयरमा गिरावट आएको छ ।

आज शेयर बजार बढ्दा सकारात्मक सर्किट लाग्दै सबैभन्दा धेरै ग्रिन भेन्चर लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र पिपुल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज ग्रिन भेन्चरको शेयर मूल्य ४१५ रुपैयाँ कायम भएको छ भने आदर्श लघुवित्त वित्तीय संस्थाको प्रति शेयर मूल्य ७७१ रुपैयाँ कायम भएको छ । साथै पिपुल हाइड्रोपावरको प्रति शेयर मूल्य भने २९७ रुपैयाँ कायम भएको छ । साथै आज बलेफी हाइड्रोपावरको शेयर ९.९७ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३७८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS