Connect IPS
IME Life

साढे ३ अर्ब माथिको कारोबार हुँदा यि हुन टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार उकालो लागेको छ । आज शेयर ३२ दशमलव ७२ प्रतिशतले बढ्दा २१८२ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ७२ करोड ४७ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । जसमध्ये १६९ कम्पनीको शेयर मूल्य बृद्धि भएको छ भने ६ कम्पनीको शेयरमा गिरावट आएको छ ।

आज शेयर बजार बढ्दा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीले कुल २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । यसैगरी अप्पर तामाकोशि हाइड्रोपावरले ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार गरेको छ भने न्यादि ग्रुप पावरले १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । साथै रिडिपावर कम्पनीले ९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS