IME Life New

सत्ता साझेदार दलले टुङ्ग्याए मन्त्रीहरुको नामावली, कुन दलबाट को जादैछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्ता साझेदार दलले मन्त्रीहरुको नाम टुङ्गो लगाएका छन् । जसपाबाहेक सबै दलले नाम टुङ्गो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष बुझाएका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण गर्दैछन् ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएको हो । सत्ता साझेदार दल जसपाले २ वटामा असहमति जनाएर बाहिरिएको छ । त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पाएका छन् ।

Esewa
Crest

प्रधामन्त्री प्रचण्डको नेतृत्वमा यस्तो बन्यो मन्त्रिपरिषद

प्रधानमन्त्रीः पुष्पकमल दाहाल

उपप्रधानमन्त्री :

बिष्णु प्रसाद पौडेल, अर्थ

नारायणकाजी श्रेष्ठ, भौतिक पुर्वाधार

रवि लामिछाने, गृह

राजेन्द्र लिङदेन, उर्जा

मन्त्रीहरु :

एमालेबाट

पदम गिरी, स्वास्थ्य

डा. विमला राई पौडेल, परराष्ट्र

हरि उप्रेती, रक्षा

ज्वाला कुमारी साह, कृषि

भगवती चौधरी,

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई,

माओवादीबाट

रेखा शर्मा, सञ्चार

सुदन किराती, पर्यटन

अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनाल, शिक्षा

डिपी अर्याल, श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डे, सहरी विकास

ध्रुव प्रधान, कानून

जनमतबाट

अब्दुल खान,

राज्यमन्त्री

डा. तोसिमा कार्की, स्वाथ्य

दिपकबहादुर सिंह, ऊर्जा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS