IME Life New

आज पनि बढ्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सनको मुल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबा। भइरहेको छ भने आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS