Connect IPS
IME Life

अरुण भ्यालीको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रस्ताव गरेको यस वर्षको लाभांश नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृत गरेको छ ।

मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । उक्त लाभांश वितरणका लागि विद्युत नियमन आयोगले पुस २८ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति पछि पनि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू। १ अर्ब ७२ करोड ९५ लाख ९५ हजारको आधारमा कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले वार्षिक साधारण सभा भने पुस मसान्तभित्र नगर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS