IME Life New

बोटलर्स नेपाल तराईको संचालकमा श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नयाँ संचालक चयन गरेको छ । कम्पनीको पुस२७ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालन निर्वाचित भएको हो ।

यसअघि सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा विशालनगर–४ काठमाडौंका निरज रिमाल रहेकोमा उनको सट्टामा संचालक समितिले काठमाडैं वडा नं २४ का अजय कुमार श्रेष्ठलाई चयन गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest
1673516473438

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS