IME Life New

दुई कम्पनीले शेयरधनीको खातामा पठाउन शुरु गरे लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल दुरसंचार लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । नेपाल एसबिआई बैंकले पुस २५ गते सम्पन्न गरेको २९औं साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनश शेयर र ७ दशमलव ५३ प्रतिशत नगद लाभांश शेयरधनीहरुको हितग्राही खाता र बैंक खातामा जम्मा गरेको जनाएको छ ।

बैंकले बोनस शेयर सूचकिृत भएपश्चात् अभौतिक रुपमा शेयर धारण गरेका सम्बन्धित शेयरधनीहरुलाई हितग्राही खातामा र भौतिक रुपमा शेयर धारण गरेका सम्बन्धित शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराएपश्चात् हितग्राही खातामा जम्मा गरिने जनाएको छ ।

Esewa
Crest

त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको पुस २८ गते सम्पन्न गरेको १५औं सभाबाट पारित भएको ४० प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा पठाउन सुरु गरेको जनाएको छ ।

उक्त लाभांश क क्लोज हुनुअघिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गरेको शेयरधनीको खातामा नगद लाभांश वापतको रकम जम्मा गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS