Connect IPS
IME Life

हकप्रद शेयर निष्काशनका लागि हिमाल दोलखाले बोर्डसँग माग्यो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमाल दोलखा हाईडोपावर कम्पनीले हकप्रद निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले बोर्डमा पुस २६ गते निवेदन दिएको हो । कम्पनीले हालको पुँजीको प्रति शेयर अंकित १ सय रुपैयाँको दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १,२०,००,००० कित्ता हकप्रद शेयर निकाष्शन गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ। बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS