Connect IPS
IME Life

शिवम सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ योजनाको विजेता घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिवम् सिमेन्ट कम्पनीले ‘शिवमसँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो महिनाको भाग्यशाली विजेता घोषणा गरेको छ । कम्पनीले पत्रकार सम्मेलन गरि लक्की ड्र मार्फत विजेता घोषणा गरेको हो ।

कम्पनीले गत मंसिर १८ गतेदेखि ‘शिवमसँग उपहार टन्न ‘योजना सार्वजनिक गरेको थियो । उक्त योजनामा २० बोरा शिवम् सिमेन्ट खरिद गर्दा हातखाली नहुने स्क्र्याच कुपन प्रदान गरिनेछ । उक्त कुपनमा २ सयदेखि ५ सय रुपैयाँसम्मको नगर तथा १५ ग्राम चाँदीको सिक्का २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्रि पक्का उपहार राखिएको थियो । ग्राहकले लिएको उक्त कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखिएको हुन्छ । कम्पनीले प्रत्येक महिना सोहि कुपनलाई लक्की ड्र तथा मेघा लक्की ड्र मा भाग लिन पाउने व्यवस्था गरेको छ ।

Prabhu
Crest

कम्पनीले व्यवस्था गरेको लक्की ड्र मार्फत उपभोक्ताको तर्फबाट बाग्मती र पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्शनका दुई भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमण गन पाउने भएका छन् । साथै दोस्रो पुरस्कारअअन्तर्ग सुदिप कार्की, कविता श्रेष्ठ, बाब्राम घिमिरे तथा समानान्तर निर्माण सेवाबाट ४ जोडिले हेलिटुरको अवसार प्राप्त गरेका छन् । साथै तेस्रो पुरस्कारमा भने ६ जनाले आधा किलो चाँदी उपहार प्राप्त गरेका छन् । साथै चौथो पुरस्कार अन्तर्गत ८ जनाले हिराको औठि र १० जोडीलाई माउन्टेन फ्लाइटको अवसर प्राप्त गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS