IME Life New

प्रधानमन्त्री प्रचण्डले पाए ९९ प्रतिशत विश्वासको मत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९९ दशमलव २५ प्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा उपस्थित २७० मध्ये २६८ जना सांसदबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्रीले आज बसेको संसदको बैठकमा विश्वासको मत मागेका थिए । उनलाई समर्थन गर्दै विश्वासको मत दिनेमा उनको पार्टी नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी सहित १० पार्टीहरु र स्वतन्त्र सांसदहरुले मत दिएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

83%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS