IME Life New

सुपर हेवा पावरले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर हेवा खोला कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त शेयर बिक्रि तथ वितरणका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ ।

कम्पनीले सर्वसाधारणमा बिक्री गरिने १०० अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रकम बराबरको ११ ला ५४ हजार ३६० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धको जिम्मा लक्ष्मी क्यापिटलले पाएको हो । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS