Connect IPS
IME Life

७ अर्बको शेयर किनबेच हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेको छ । आज प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन शेयर बजारमा करेक्सन आएको छ । आज नेप्से परिसूचक २१ दशमलव ३५ अंकले घटेर २,१९० दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५४ कम्पनीको२ करोड ८ लाख ४३ हजार ९५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको कारोबार भएको छ । आज कम्पनीको २१ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अपी पावरको २० करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको १८ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १६ करोड ७२ लाखको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS