IME Life New

पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्दै पुस २७ गते सार्वजनिक विदा दिने सरकारका प्रवक्ता तथा उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले बताएका थिए।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS