Connect IPS
IME Life

कालिञ्चोक दर्शनले स्थानीयलाई नपरेको शेयरको रकम आजबाट फिर्ता गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बाँडफाँड गर्दा नपरेको शेयर वापतको रकम आजबाट फिर्ता गर्न शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा पुस २० गते आइपीओ बाँडफाँड गरेको थियो ।

संकलन केन्द्रबाट दरखास्त फारम बुझाएका लगानीकर्ताको बाँडफाँडमा नपरेको शेयर वापतको रकम सम्बन्धित लगानीकर्ताले उल्लेख गरेको बैंक खातामै रकमान्तर गर्न शुरु गरिएको हो ।

Prabhu
Crest

यसर्थ आफ्नो रकम बैंक खातामा जम्मा भए नभएको यकिन गर्न कम्पनीले आग्रह गरेको छ । यदि रकम फिर्ता भुक्तानी नभएको पाइएमा बैंक खाता नम्बरसहित निष्काशन तथा विक्री प्रबन्धकको कार्यालयमा सम्पर्क राख्न समेत कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS