IME Life New

कर्जा सूचना केन्द्रको साधारण सभा आज, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जा सूचना केन्द्रले आज साधारण सभा गर्दैछ । केन्द्रको सञ्चालक समितिले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । केन्द्रिले १० प्रतिशत अर्थात ४ करोड ३६ लाखको नगद लाभांश वितरण गर्नेछ । सञ्चालक समितिको उक्त निर्णयलाई यस वार्षिक साधारण सभाले पारित गर्नेछ ।

केन्द्रले आज पुस २५ गते साधारण सभा आह्वान गरेको छ । सभा होटल याक एण्ड यतिमा अपरान्ह साढे १२ बजे आयोजना हुनेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदनउपर छलफल गरि पाउने गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु असित अनुसूचीहरुउपर छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS