IME Life New

बजार बढ्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक बढेको छ । कारोबारको शुरुवाति अवस्थामा घटेको बजार बन्द हुँदा २० दशमलव ५५ अंकले बढेर २,१६४ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज १३३ कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था र बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज बजार बढेको दिनमा पनि सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव २५ का दरले गुमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ४ दशमलव २३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS