IME Life New

साढे ५ अर्बको कारोबार हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक बढेको छ । कारोबारको शुरुवाति अवस्थामा घटेको बजार बन्द हुँदा २० दशमलव ५५ अंकले बढेर २,१६४ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ५ अर्बभन्दामाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS