IME Life New

आज १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन सुनको मुल्य बढेको छ । आज आइतबार सुनको भाउ १ हजार रुपैयाँ बढेको हो । गत शुक्रबार तोलामा १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजारले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन पनि तोलामा १ हजारले बढेर प्रति तोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS