IME Life
GBIME

अपि पावरले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३९४७ नगद लाभांश गरि कुल ७ दशमलव ८९४७ बितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी साधारणस भाले पारित गरेपछि लाभांश लगानीकर्तामा बितरण हुने छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS