IME Life
GBIME

अर्थ मन्त्री विष्णु प्रसाद पौडेल र नेपाल मर्चेण्ट बैंकर्स संघबीच भेटवार्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारी र अर्थ मन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । उक्त भेटमा नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरिएको संघले जनाएको छ ।

संघलेपौडेलको कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका हुन् । भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ ।

Crest

सो, अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।

 

 

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS