IME Life New

हिमाल दोलखालाई हकप्रद निष्काशन गर्न विधुत् नियमन आयोगको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावरलाई विधुत् नियमन आयोगले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको छ। नियमनले कम्पनीको उक्त प्रस्तावित हकप्रद शेयरलाई निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले पेश गरेको निवेदन सम्बन्धमा आयोगले चुक्ता पूँजीको १ः०.७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । आयोगको पुस १८ गते बसेको बैठकले कम्पनीलाई हकप्रद जारी गर्न अनुमति दिएको हो ।

Esewa
Crest

हकप्रद शेयर निष्काशन गर्नुअघि आयोगको पुर्व स्वीकृति लिनुपर्ने हुन्छ सोही अनुरुप कम्पनीले पेश गरेको निवेदनलाई आयोगले स्वीकृति प्रदान गरेको हो । आयोगले कम्पनीलाई विभिन्न नियम तथा शर्तहरु पुरा गरी हकप्रद निष्काशन गर्न सहमति प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS