Connect IPS
IME Life

दुई कम्पनीलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

बोर्डले बिपिडब्लु लघुवित्तलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको ९७ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि पुस ४ गते अनुमति दिएको हो ।

Prabhu
Crest

सगरमाथा जलविद्युत् कम्पनीलाई बोर्डले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको ५४ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि अनुमति दिएको हो । पुस १७ गते यस कम्पनीलाई बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

बिपिडब्लु लघुवित्तको आइपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS