Connect IPS
IME Life

नेप्से ६४ अंकले बढ्यो, कारोबार रकम साढे ३ अर्ब हुँदा २०७ कम्पनीको मुल्यमा बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ६४ दशमलव ८७ अंकले बढेर २,१२५ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज लगानीकर्ता उत्साहित भएका छन् । आज २०७ कम्पनीको शेयर मुल्यमा बृद्धि भएको छ भने ५ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । कम्पनीको ११ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी आज सानिमा माइ हाइड्रोपावर कम्पनीको १० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS