Connect IPS
IME Life

प्रभु क्यापिटलले पायो नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु स्मार्ट फण्डले इकाई निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने प्रभु स्मार्ट फण्डले ८ करोड इकाई निष्काशन गर्नका लागि बोर्डाट पुस १९ गते स्वीकृति पाएको हो ।

कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्वीकृति प्राप्त यस योजनाले १० रुपैयाँ अंकित दरका कुल ८ करोड बराबरको इकाई बिक्री गर्ने जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS