Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्स सहित ५ कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको नेप्सेले ९ प्रतिशत बोनश शेयरको मुल्य समायोजन पछि शेयरमूल्य ५९१ रुपैयाँ ६५ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ६४४ रुपैयाँ ९० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

त्यसैगरी नेप्सेले नबिल बैंकको १८ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ७२१ रुपैयाँ १० पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ८५४ रुपैयाँ ५० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

नेप्सेले महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य ३३३ रुपैयाँ ६५ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ३४७ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो । त्यस्तै हिमालयन बैंकको नेप्सेले ८ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य ३३८ रुपैयाँ ०६ पैसाताकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३६५ रुपैयाँ १० पैसाको आधारमा मूल्य समायोजन गरेको हो ।

बुटवल पावर कम्पनीको नेप्सेले ५ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य ३२२ रुपैयाँ ३८ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ३३८ रुरुपैयाँ ५० पैसा को आधारमा शेयर मूल्य समायोजन गरेको हो । यी कम्पनीहरुले लाभांश तथा साधारण सभा प्रयोजनको लागि आइतवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS