Connect IPS
IME Life

नेपाल क्लियरिङ्ग हाउस ‘द एचआरएम अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि. ‘द एचआरएम अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पाेरेट क्लव नेपालद्धारा बार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड अन्तर्गत फ्यान टेकको विधामा यस वर्ष नेपालक्लियरिङ्ग हाउस लि.(एनसीएचएल)लाई अवार्ड प्रदान गरीएको हो । उक्तअवार्ड समारोहमा एनसीएचएल सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट,संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो ।

डिजिटल रुपान्तरणका लागि उल्लेखनिय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएको महत्वपूर्ण योगदान तथा यसका निम्ति संस्थागत रुपमा एनसीएचएलले अपनाएका परिणाममूखी अभ्यासहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

Prabhu
Crest

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग , अन्तर र्बैंक विद्युतीय भुक्तानमा कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस, कर्पाेरेट पे र रिटेल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्युआर लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु¥याउदै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS