Connect IPS
IME Life

नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न परेको रिट खारेज, शंसोधित नियमावली सदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) पाँचौ संशोधन नियमावली २०७९ को विरुद्धमा परेको रिट निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । धितोपत्र बोर्ड ब्रोकर सम्बन्धी जारी गरेको नयाँ व्यवस्थाको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बुधबार रिटको सुनुवाइ गर्ने क्रममा न्यायाधीश हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रदान मल्लको संयुक्त इजलासले उक्त रिट नै खारेज गरेको हो । धितोपत्र बोर्डले जारी गरेको ब्रोकर लाइसेन्स तथा स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रकृयाँको विरुद्धमा पनि रिट परेको छ । यस सम्बन्धमा भने सर्वोच्चले यथा स्थानमा राख्न अन्तरिम आवेदन दिएको थियो । यसको पुर्ण सुनुवाइ हुन भने बाँकी छ । यद्दयमी बोर्डले जारी गरेको नियमावलीको विरुद्धमा परेको रिट खारेज सँगै बोर्डले जारी गरेको उक्त नियमावली भने सदर भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%

खुसी

0%

दु :खी

15%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS