IME Life New

सानिमा मिडिल र मकर जितुमाया हाइड्रोपावरले पायो आइपीओ निष्कासनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सानिमा मिडिल र मकर जितुमाया हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

सानिमा मिडिल हाइड्रोपावरले कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ अंकित दरले ८३ लाख ३१ हजार २५० कित्ता आइपीओ जारी गर्नेछ । यस कम्पनीको आइपीओ बिक्रि प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ ।

Esewa
Crest

यसैगरी मकर जितुमाया हाइड्रोपावर कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ८० लाख रुपैयाँको आईपीओ जारी गर्नेछ । प्रति कित्ता १०० रुपैयाँ अंकितका दरले कुल २२ लाख ८० अजार कित्ता शेयर निष्कासन गर्नेछ । यस कम्पनीको आइपीओ बिक्रि प्रबन्धकमा भने प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS