IME Life New

नियम विपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्री रबि लामिछानेको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विशिष्ट व्यक्तिहरुले नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी, सहयोगीलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्री रबि लामिछानेले निर्देशन दिएको छ ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा तोकिएभन्दा विपरित राखिएका कर्मचारी फिर्ता गर्न निर्देशन जारी भएको हो । उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS