Connect IPS
IME Life

एशियन हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरिएको आईपीओमा म्याद थपियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्रि खुल्ला गरिएको आइएपीओमा म्याद थप गरिएको छ । कम्पनीले पुष ७ देखि १२ गतेसम्म आइपीओ बिक्रि खुल्ला गरिएको थियो । तर माग बमोजिम दरखास्त प्राप्त नभएकोले पुष १९ सम्म समय थप गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको थियो । जसमध्ये अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडान.१०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्याेदय नगरपालिका वडा नं ११ का स्थानिय बासिन्दाका लागि ४ प्रतिशतले हुन आउने १ लाख ३६ हजार कित्ता र अति प्रभावित बाहेकका बासिन्दाका लागि २ लाख ४ हजार कित्ता शेयर निष्काशन तथा बिक्रि खुल्ला गरिएको थियो ।

Prabhu
Crest

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले प्रति कित्ता १०० अंकित न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS