IME Life New

नयाँ सरकारका प्रधानमन्त्री ‘प्रचण्ड’ सहित ८ मन्त्रीले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्षा तथा नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ८ जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शितल निवासस्थित नयाँ बनेको सरकारका मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण लिनेमा माओवादी केन्द्रका अध्यक्ष एवम नव नियुक्त प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका नेता तथा नव नियुक्त उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शपथ ग्रहण लिएका हुन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको रुपमा शपथ लिएका हुन् । यसैगयिर नव गठित सरकारमा माओवादी केन्द्रका परिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएका छन् ।

Esewa
Crest

नव गठित सरकारमा राजेन्द्र कुमार राई, अब्दुल खान, ज्वाला कुमारी साह र दामोदर भण्डारीले मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS