Connect IPS
IME Life

मनकामना केबलकारको सेवा अनिश्चितकालको लागि बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

कठमाडौं । मनकामना केबलकारको सेवा अनिश्चितकालको लागि बन्द भएको छ । प्राविधिक समस्या आएकोले केबलकार सेवा आज सोमबारदेखि अर्को सूचना प्रकाशन भएसम्मको लागि बन्द गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बिद्युत आपूर्तिमा भएको समस्याका कारण केवलकारको प्यानलमा ठूलो क्षति पुग्न गएको छ । यसको मर्मतको लागि केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरकै प्राविधिकहरू नै आउनु पर्ने भएकोले अर्को सूचना प्रकाशन नभए सम्म केवलकार सेवा स्थगन रहने कम्पनीले जनाएको हो ।

Prabhu
Crest

यसबाट पर्न गएको असुबिधा प्रति क्षमाप्रार्थी रहेको र यथासक्दो चाँडो सेवा सुचारू गर्ने कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS