IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुनको भाउ स्थिर रहेको छ। हिजो आइतबार तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ। तेजाबी सुन आज पनि १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा स्थिर रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS