Connect IPS
IME Life

नेपालको ४४ औं प्रधानमन्त्रीमा ‘प्रचण्ड’ नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको प्रधानमन्त्रीमा प्रतिनिधि सभाका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

यससँगै दाहाल नेपालमा ४४ औं प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन् । सात दलको सहमतिमा दाहाललाई प्रधानमन्त्री सिफारिस गरेका हुन् । बहुमत सहित राष्ट्रपति भण्डारी समक्ष पेश गरिएको प्रस्तावमा सुइकृत भई प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS