Connect IPS
IME Life

मेवा डेभलपर्सले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आइपीओ निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

सम्झौतामा मेवा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेल र हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्।

Prabhu
Crest

कम्पनीले प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँको दरले ९२ करोड ७१ लाख रुपैयाँले हुन आउने ९२ लाख ७१ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो । जसमध्ये ४६ लाख ३५ हजार ६ सय कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि र बाँकी ४६ लाख ३५ हजार ४ सय कित्ता शेयर सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीहरु समेत) का लागि छुट्याइएको छ ।

मेवा डेभलपर्सले ताप्लेजुङ्ग जिल्लामा ७३।५ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजना र ९.३ मेगावाट क्षमताको सिवा खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS