IME Life
GBIME

श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले छैटौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आथिृक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS